
२१ भदौ, काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।
परिषद्को मंगलबार बसेको बैठकले उच्च अदालतका मुख्य न्यायाधीश निता गौतम दीक्षित र न्यायाधीश विनोद शर्मा गौतमलाई सर्वोच्चमा सिफारिस गरेको हो ।
यस्तै नेपाल ल क्याम्पसका प्रमुख डीएन पराजुली पनि सर्वोच्चको न्यायाधीशमा सिफारिस भएको न्यायपरिषद्का एक अधिकृतले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4