+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

काठमाडौंमा थारु महिलाको जितिया महोत्सव (तस्वीरहरु)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ असोज २ गते १७:३२

२ असोज, काठमाडौं। सन्तान र घरपरिवारको दीर्घायूको कामना गर्दै तराईका आदिवासी थारू समुदायका महिलाहरुले काठमाडौँको तीन ठाउँमा जितिया महोत्सव मनाएका छन्।

थारू महिला समाजले काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड, थारु महिला सभा काठमाडौँ उपत्यका समितिले राष्ट्रिय नाँचघर जमल र थारु साँस्कृतिक विकास मञ्‍चले ललितपुरको कुपण्डोलमा एकै दिन जितिया महोत्सव मनाएका हुन्।

तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ । व्रतालुहरुले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ ।

हेर्नुस् तस्वीरहरु :

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?