+
+
WC Series
पोखरा एभेन्जर्स 2025
107/4 (14.1)
VS
३५ बलमा ५९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

पशुपति गौशाला धर्मशालामा सम्झौता विपरीतका संरचना हटाउन ताकेता

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते १२:५१

४ कात्तिक, काठमाडौं । पशुपति क्षेत्रस्थित पशुपति गौशाला धर्मशालामा सम्झौता विपरीत बनाइएका संरचना हटाइने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समितिलाई ३५ दिने समय दिएर यस्तो संरचना हटाउन भनेको हो । पशुपति गौशाला धर्मशाला सञ्चालक समिति मारवाडी सेवा समितिबाट सञ्चालनमा रहेको छ ।

समितिलाई २६ असोजमा पत्र लेख्दै गौशाला धर्मशाला सञ्चालन उद्देश्य अनुसार नभएको जानकारी गराएको थियो ।

सम्झौता र मापदण्ड विपरीतका संरचना तोकिएको समयमा नहटाएमा कोषले नियम अनुसार गर्ने समेत सूचित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?