+
+

पाटनमा ‘चीनको असाधारण दशक’बारे फोटो प्रदर्शनी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते २१:३०

चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशनको अवसरमा ललितपुरको पाटन दरबार स्क्वायरमा फोटो प्रदर्शनी गरिएको छ। ‘चीनको असाधारण दशक’ शीर्षकमा तस्विर प्रदर्शन गरिएको हो।

फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालले आयोजना गरेको फोटो प्रदर्शनीको आज पर्यटमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका थिए ।

सो प्रदर्शनीमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेतृत्वमा चीनले विगत दश वर्षको अवधिमा हासिल गरेको प्रगति र भएका विकासलाई तस्विरमार्फत पेस गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?