
७ फागुन, काठमाडौं । सडक विभागको महानिर्देशक फेरिएका छन् । सडक विभागमा सुशीलबाबु ढकाल नयाँ महानिर्देशक नियुक्त भएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आयोजना निर्देशनानालय (एडीबी)मा रहेका ढकालाई विभागको महानिर्देशक बनाएका हो । मन्त्रालयले सहसचिव स्तरका सुपिरटेन्डेन्ट इन्जिनियर (सुइ)हरूको पनि सरूवा गरेको छ । आयोजना निर्देशनानालय (एडीबी)मा मा उमेशविन्दु श्रेष्ठ पुगेका छन् ।
योजना महाशाखामा उपमहानिर्देशक रामहरि पोखरेललाई ल्याइएको छ । यस्तै विभागको विकास सहायता महाशाखामा डा. विजय जैसी पुगेका छन् भने पुल महाशाखामा नरेशमान शाक्यले नेतृत्व गर्नेछन् । सम्भार महाशाखामा प्रभातकुमार झालाई पठाइएको छ ।
हुलाकी सडक निर्देशनालयमा चुँडाराज ढकाललाई लगिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4