+
+

आईएमई पे र निसर्ग अस्पतालबीच छुटसम्बन्धी सम्झौता 

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते २०:०१

काठमाडौं | ‘आईएमई पे’ र निसर्ग अस्पताल बीच छुट दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार अब निसर्ग अस्पतालबाट सेवा लिएबापतको भुक्तानी  ‘आईएमई पे’ मार्फत गर्ने ग्राहकले २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौता पत्रमा निसर्ग अस्पतालको तर्फबाट तीर्थराज पन्त र आईएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट जगदीश अवस्थीले हस्ताक्षर गरे ।

१ वर्षसम्मका लागि भएको सम्झौतामा अस्पतालबा विभिन्न सेवा लिए बापत आईएमई पेबाट भुक्तानी गर्ने ग्राहकले ५ देखि २५ प्रतिशतसम्म छुट पाउने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?