+
+

युवा संघ नेपालको संयोजक कृष्ण विक, महासचिव सञ्जिप राई

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १० गते १९:१४

९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको संयोजकमा कृष्ण विक चयन भएका छन् ।

केन्द्रीय सचिवालयको बैठकले युवा संघ नेपालको नेतृत्व परिवर्तन गर्दै विकलाई अध्यक्ष चयन गरेको हो ।

यसअघिका अध्यक्ष नरेश शाही प्रदेशसभा सदस्य एवम् सुदूरपश्चिम प्रदेश सरकारका अर्थमन्त्री छन् ।

उनलाई विदा गरेर गठन भएको महाधिवेशन आयोजक कमिटीमा सहसंयोजकमा नितेश पौडेल र महासचिव सञ्जिव राई चयन भएका छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?