+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सरकारको आलोचनापछि सहुलियत पसलमा चिनीको बिक्री सुरू

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २१ गते १४:५२

२१ असोज, काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गरी सञ्चालनमा ल्याइएको सहुलियत पसलमा चिनी उपलब्ध नगराएको भन्दै उपभोक्ताले आलोचना गरेपछि अन्तिम समयमा चिनीको जोहो गरिएको छ ।

आइतबारदेखि देशभर सहुलियत पसल सञ्चालनमा आाएपनि थापाथली बिक्री केन्द्रमा मात्रै चिनीको बिक्री सुरु गरिएको छ ।

प्रतिपरिवार २ किलोका दरले चिनी बिक्री सुरु गरिएको छ । चिनीको मूल्य प्रतिकिलो ९७ रुपैयाँ तोकिएको छ ।

साल्ट ट्रेडिङसँग मौज्दात रहेको ३०० टन चिनी ल्याएर बिक्री सुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?