+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

बैतडीको पाटनमा ग्लोबल आईएमई बैंकको नयाँ शाखा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ११ गते १३:२३

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले बैतडीको पाटन नगरपालिका–६ स्थित पाटनबजारमा नयाँ शाखा विस्तार गरेको छ ।

१० मंसिरमा एक समारोहका बीच पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले नयाँ शाखाको उद्घाटन गरेका हुन् । योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या ३५१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?