
१८ वैशाख, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका- ६ आनन्दवनमा लागेको डढेलो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी सहितका सुरक्षाकर्मीहरु खटिएका छन् ।
डढेलोका कारण आनन्दवनमा रहेको कुष्ठरोग अस्पताल जोखिममा परेपछि त्यहाँ रहेका ९३ जना बिरामीलाई पनि अन्यत्र सारिएको छ । आगो निभाउन ललितपुर महानगरपालिकाको बारुणयन्त्र पनि परिचालन गरिएको छ ।
हेर्नुहोस् तस्वीरहरू :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4