+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

कांग्रेस महामन्त्री शर्मा भन्छन् : बालेनलाई काम गर्न देऊ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २४ गते १२:२२

२४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बालेन शाहलाई काम गर्न दिन माग गरेका छन् । न्यूरोडमा फुटपाथ विस्तार गर्ने काठमाडौं महानगरपालिकाका मेयर बालेनको काम ठीक रहेको उनले बताए ।

बिहीबार संसदको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री शर्माले संघ र स्थानीय तहको द्वन्द्वको संघ बढी संयमित हुनुपर्ने बताए । ‘न्यूरोडमा नागरिकको सुविधाका लागि सडकपेटी बढाउन जरुरी थियो, बालेनले जे गरेका थिए, ठीक गरेका थिए,’ शर्माले भने, ‘उनलाई त्यहाँ काम गर्न दिनुपर्छ, कुनै पनि हस्तक्षेप गर्ने कुराबाट संघ फिर्ता हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?