+
+

सुन तोलामा १०० रुपैयाँ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ७ गते ११:३०

७ साउन, काठमाडौं । सुनको भाउ तोलामा १०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४६ हजार २०० रुपैयाँ मूल्य रहेको सुन यस दिन प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ ।

साउन २ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८१० रुपैयाँ रहेको चाँदी आज १७९० रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?