+
+

स्वीमसुटमा देखिए मिस नेपालका फाइनलिस्ट (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १० गते १२:५३

काठमाडौ । अहिले मिस नेपालमा सहविधाको प्रतिस्पर्धा धमाधम चलिरहेका छन् । बुधबार बेलुका ललितपुरको हिमालय होटलमा स्वीमसुट प्रतिस्पर्धाको आयोजना गरियो ।

२६ जना फाइनलिस्ट सुन्दरीले स्वीमसुट पहिरनमा आफ्नो सौन्दर्य क्षमता प्रस्तुत गरे । यो सबटाइटल प्रतिस्पर्धामा फिटनेस प्रशिक्षक आशिष गुरुङ, पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मिस युनिभर्स नेपाल सोफिया भुजेल जजको रुपमा थिए ।

जजसामु सुन्दरीले क्याटवाकमा आफ्नो प्रस्तुति दिए । सबटाइटल विजेताको घोषणा साउन १९ गते आयोजना हुने ग्रान्ड फिनालेमा गरिने द हिडन ट्रेजरले जनाएको छ ।

तस्वीरहरु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?