+
+

कृषि तथा वन विज्ञान विश्वविद्यालयले ५२ जना कर्मचारी माग्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ७ गते १२:१९

७ भदौ, काठमाडौं । चितवन, रामपुरको कृषि तथा वन विज्ञान विश्वविद्यालयले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । विश्वविद्यालयले आन्तरिक बढुवा तथा खुला गरी विभिन्न पदमा ५२ जना कर्मचारी माग गरेको हो ।

विश्वविद्यालयले प्राध्यापक, सहप्राध्यापकसहित उपप्रशासक, लेखा नियन्त्रक, सहायक प्रशासन, हेड असिस्टेन्ट, टाइपिस्ट ख, वरिष्ठ ल्याब ब्वाई, ल्याब असिस्टेन्ट, वरिष्ठ ड्रेसरलगायत पदमा दरखास्त आह्वान गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?