
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर
१० भदौ, काठमाडौं । टुँडिखेलमा गौरा पर्व मनाउने क्रममा नेताहरु विरुद्ध नाराबाजी भएको छ ।
गौरा पर्व मनाउने क्रममा प्रधानमन्त्री केपी ओली शर्मा, शेरबहादुर देउवा लगायत नेता विरुद्ध नाराबाजी भएको हो ।
आज टुँडिखेलमा भइरहेको गौरा पर्व विशेष कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, भीम रावललगायत नेताहरु सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4