+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बोटलर्स नेपाल तराईले सेयरधनीलाई प्रतिकित्ता ५० रुपैयाँ लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ६ गते ११:५०

६ मंसिर, काठमाडौं । बोटलर्स नेपाल तराईले सेयरधनीलाई नगद लाभांश घोष्पाणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ५० प्रतिशत अर्थात् प्रतिकित्ता सेयर बराबर ५० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो ।

यो लाभांश साधारणसभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले पाउने छन् । यस कम्पनीले नेपालमा कोकाकोला, फेन्टा, स्प्राइट लगायत पेय पदार्थ उत्पादन तथा बिक्री वितरण गर्दछ ।

यसअघि कम्पनीले सेयरधनीलाई ६० प्रतिशत नगद लाभांश प्रदान गरेको थियो । लगानीकर्तालाई उत्कृष्ट लाभांश दिँदै आएको यस कम्पनीको सेयर मूल्य बजार प्रतिकित्ता १४ हजार रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?