+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

कलंकी खसीबजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १९ गते १३:५०

१९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलंकी खसीबजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

बागमती प्रदेश –०२–०२९ प १२७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्रबाट दक्षिणकाली नगरपालिका–१ खहरे बस्ने ५० वर्षीय प्रमेश कुमार खड्गी मंगलबार राति गम्भीर घाइते भएका थिए ।

उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?