+
+

प्रभु बैंकले लाभांश नदिने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ७ गते १६:५६

७ पुस, काठमाडौं । प्रभु बैंक लिमिटेडका सेयरधनीको हात खाली हुने भएको छ ।

बैंक सञ्चालक समितिको ५ पुसमा बसेको ३६१औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

सञ्चालक समितिले गत आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण गरी नेपाल वित्तीय प्रतिवेदन मान अनुसार तयार तरिएको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?