+
+

पिपुल्स हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ७ गते १७:३६

७ पुस, काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको ४ पुसमा बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि चुक्ता पूँजी ३ अर्ब २० करोडको १ बराबर १ अनुपातमा १ सय अंकित दरका ३ करोड २० लाख थान हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?