
१० पुस, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ ।
नेताहरूका अनुसार आगामी पुस २१ र २२ गते केन्द्रीय कमिटी बैठक बोलाउने तयारी छ । ‘२१ र २२ गते केन्द्रीय कमिटी राख्ने निर्णय आजको सचिवालय बैठकबाट हुन्छ’, एक नेताले भने ।
मुख्यालय च्यासलमा बसिरहेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने नेताहरूले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4