+
+

तोलामा ६ सय बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ११ गते ११:१६

११ पुस, काठमाडौं । सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँ मूल्य तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँ थियो ।

सुनको मूल्य बढ्दा चाँदी स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १८०० रुपैयाँमा चाँदीको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?