+
+

तमु ल्होसारमा साउदीको नेपाली राजदूतावास बन्द हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ११ गते १४:२७

११ पुस, काठमाडौं । तमु ल्होसारको अवसरमा साउदीको अबुधाबीस्थित नेपाली राजदूतावास बन्द हुने भएको छ ।

दूतावासले आज एक सूचना जारी गरी पुस १५ गते कार्यालय बिदा रहने जानकारी दिएको हो । तमु ल्होसार नेपाली गुरुङ समुदायले मनाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?