+
+

मुटुरोग विशेषज्ञ डा. कोजुलाई सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १३ गते २०:०९

१३ पुस, काठमाडौं । नेपाल हृदयरोग निवारण प्रतिष्ठानले धुलिखेल अस्पतालका मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुलाई सम्मान गरेको छ ।

शनिबार झापाको बिर्तामोडमा भएको कार्यक्रममा प्रतिष्ठानले मृगेन्द्र सम्झाना चिकित्सा गुठी वक्ता (ओरेसन) सम्मान प्रदान गरेको हो ।

मुटुरोग निवारणमा चेतना अभिवृद्धि र उपचार एवं प्रतिकारका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको भन्दै सम्मान गरेको गुठीले जनाएका छ ।

डा. कोजु मुटुरोग सम्वन्धि अनुसन्धानात्मक काममासमेत संलग्न छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?