+
+

सरकारविरुद्ध काठमाडौंमा आजपाको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १४ गते १५:००

१४ पुस, काठमाडौं । आम जनता पार्टी (आजपा) ले सरकारले मनोमानी कर लिइरहेको भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्क हुँदै पुनः कमलादीमै पुगेर सम्पन्न भएको छ ।

प्रदर्शनका क्रममा ‘कर आतंक बन्द गर, दलाल दलतन्त्र मुर्दावाद, जनता लुट्न पाइँदैन, भ्रष्ट सरकार चाहिँदैन’ जस्ता नारा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?