+
+

२०२४ मा हलिउडमा धेरै कमाउने फिल्म बन्यो ‘इनसाइड आउट २’, भारतमा ‘पुष्पा २’

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १५ गते २०:०१

काठमाडौं । सन् २०२४ विश्व फिल्मका लागि उत्साहप्रद रह्यो । विश्व बक्सअफिस चलायमान मात्र बनेन्, यसवर्ष धेरै कीर्तिमान रचिए । नेपालदेखि हलिउड र बलिउडमा यसवर्ष धेरै कीर्तिमान बनेका छन् ।

हामी यहाँ सन् २०२४ मा धेरै कमाउने भारतीय र हलिउड फिल्मको चर्चा गर्नेछौं । भारतमा अल्लु अर्जुन स्टारर ‘पुष्पा २ : द रुल’ले कीर्तिमान रच्यो भने हलिउडमा ‘इनसाइड आउट २’ बक्सअफिसमा शीर्षस्थानमा रह्यो ।

भारत :

१) पुष्पा २ : द रुल- १७०० करोड भारु
२) कल्की २८९८ एडी- ११०० करोड भारु
३) स्त्री २- ८५० करोड भारु
४) भुलभूलैया ३- ४२२ करोड भारु
५) सिंघम अगेन- ३०० करोड भारु

हलिउड :

१) इनसाइड आउट २- १.७ बिलियन अमेरिकी डलर
२) डेडपुल एण्ड वुल्भरिन- १.१३८ बिलियन डलर
३) डेस्पिकेबल मी ४- ९६९ मिलियन डलर
४) ड्युन २- ७१४ मिलियन डलर
५) मोआना २- ७२५ मिलियन डलर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?