+
+

सुन तोलामा घट्यो १ हजार

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १६ गते १०:३३

१६ पुस, काठमाडौं । मंगलबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ मूल्य तय गरेको छ ।

अघिल्लो कारोबार दिन १ लाख ५० हजार ६ सय रुपैयाँ थियो । चाँदीको भाउ ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन १७९५ रुपैयाँ रहेको चाँदी यस दिन १७६५ रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?