+
+

सरकारले तोक्यो २३ जना सार्वजनिक खाद्य विश्‍लेषक, को–को छन् ?

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १६ गते १७:२३

१६ पुस,काठमाडौं । सरकारले २३ वरिष्ठ खाद्य अनुसन्धान अधिकृतलाई सार्वजनिक खाद्य विश्लेषक तोकेको छ ।

सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार सार्वजनिक खाद्य विश्लेषक तोकेको हो ।

मन्त्रालयका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र मातहत कार्यालयमा वरिष्ठ खाद्य अनुसन्धान अधिकृतलाई सार्वजनिक खाद्य विश्लेषक तोकिएको हो ।

यी हुन् सार्वजनिक खाद्य विश्लेषक :

  •  प्रमोद कोइराला
  •  डा. हुमाकुमारी बखिम
  •  मोहनकृष्ण महर्जन
  •  महिपालराम बैद्य
  • विजय खनाल
  • कृष्णप्रसाद राई
  •  कमलप्रसाद रेग्मी
  •  शिवसागर चौधरी
  •  नवराज दहाल
  • हस्तबहादुर राई
  •  विमलकुमार दाहाल
  •  डा. क्षीतिज श्रेष्ठ
  • भीमप्रसाद पुलामी
  •  सुमन धिताल
  • ज्योत्सना श्रेष्ठ
  • सञ्जय भण्डारी
  • अनुप हलवाई
  • डा. बालकुमारी शर्मा
  •  रमेश खड्का
  • हरेराम प्रधान
  • काशीनाथ घिमिरे
  • प्रशान्त पोखरेल
  • प्रतिमा श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?