+
+

डीआईजी कडायत र केसीलाई एआईजीमा बढुवा गर्न सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १७ गते २२:४२

१७ पुस, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दुईजना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले डीआईजी कुवेर कडायत र रवीन्द्र केसीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

कडायत प्रहरी प्रधान कार्यालयमा कार्यरत् थिए भने केसी प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत् थिए ।

हेर्नुहोस् बढुवा समितिको पत्र : 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?