+
+

५ सय बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १८ गते ११:१८

१८ पुस, काठमाडौं । सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५१ हजार ५ सय रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १७६५ रुपैयाँमा रहेको चाँदी आज १७९० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?