+
+

तरुण दलको भेला स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १८ गते १३:०२

१८ पुस, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले गर्न लागेको विशेष भेला स्थगित भएको छ । तरुण दलले २२ र २३ पुसमा केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूको भेला आयोजना गरेको थियो ।

तरुण दलका मुख्यसचिव ठानप्रसाद पोखरेलले विज्ञप्ति निकालेर विशेष कारणले भेला स्थगित गरेको जानकारी गराएका छन् ।

भेलाको लागि प्रमुख अतिथिमा सभापति शेरबहादुर देउवालाई आमन्त्रण गरिएको थियो ।

विद्धान गुरुङको नेतृत्वमा तरुण दलको तदर्थ समिति क्रियाशील छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?