+
+

मापदण्ड विपरीतको कवाडी हटाउन महानगरको डोजर

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १८ गते १८:२५

१८ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत सञ्चालनमा रहेको एक कवाडी संकलन तथा प्रशोधन केन्द्रमा डोजर चलाएर हटाएको छ ।

महानगरपालिकाको ३२ नम्बर वडामा रहेको सेतीदेवी मार्गमा नाम र दर्ता समेत नभएको एउटा कवाडी व्यवसाय हटाउन डोजर चलाएको हो ।

‘कवाडी व्यवसायलाई पटक पटक हटाउन अनुरोध गर्दा पनि बेवास्ता गर्दै आएको थियो । त्यसपछि डोजर चलाइएको हो,’ महानगर प्रहरीले भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?