+
+

सहमतिपछि खुल्यो भौतिकशास्त्र केन्द्रीय विभागमा लगाइएको ताला

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को भौतिकशास्त्र केन्द्रीय विभागमा विद्यार्थीले लगाएको ताला खोलिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १८ गते १९:३४

१८ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को भौतिकशास्त्र केन्द्रीय विभागमा विद्यार्थीले लगाएको ताला खोलिएको छ ।

विद्यार्थी र विभागबीच सहमति भएपछि तला खोलिएको त्रिवि अखिल क्रान्तिकारीका अध्यक्ष दिनेश ऐरले बताए ।

प्रथम सेमेस्टरमा अनुत्तिर्ण भएका कारण शोधपत्रबाट बञ्चित गर्न नहुने भन्दै विद्यार्थीले ताला लगाएका थिए ।

विभागका प्रमुख नारायणप्रसाद अधिकारी विद्यार्थीको माग कार्यान्वयन गर्न सहमत भएका हुन् ।

हेर्नुहोस् सहमति पत्र :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?