+
+

एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १९ गते १२:२५

१८ पुस, काठमाडौं । नेकपा एमाले केन्द्रीय कार्यालयको बैठक बोलाइएको छ ।

शुक्रबार दिउँसो ३ बजेपछि पार्टी मुख्यालय च्यासलमा केन्द्रीय कार्यालय बैठक बोलाइएको हो ।

यो बैठकले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेन्डामा छलफल गर्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताए ।

महासचिव शंकर पोखरेलको नेतृत्वमा रहेको एमाले केन्द्रीय कार्यालयमा केन्द्रीय उपमहासचिव, सचिव र केन्द्रीय कार्यालय सचिव सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?