+
+

जिल्लाको मर्यादामा सिडियो एक नम्बरमा हुनुपर्छ : माधव रेग्मी

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १९ गते १२:४९

१९ पुस, काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले जिल्लाको मर्यादामा सिडियो एक नम्बरमा हुनुपर्ने बताएका छन् ।

‘प्रमुख जिल्ला अधिकारी नेपाल सरकारको प्रतिनिधि हो,’ अध्यक्ष रेग्मीले भने , ‘यसकारण जिल्लाको मर्यादाको एक नम्बरमा प्रमुख जिल्ला अधिकारी नै हुनुपर्छ ।’

जिल्लाको समग्र शान्ति सुरक्षाको जिम्मेवारी बोध गराउन पनि सिडियोको मर्यादा एक नम्बरमा राख्नुपर्ने उनको तर्क छ ।

शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आयोगका अध्यक्ष रेग्मीले यस्तो बताएका हुन् ।

शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?