+

यू-२३ ‘थ्री एक्स थ्री’ ब्वाइज र गर्ल्स बास्केटबल हुने

२०८१ पुष  १९ गते २१:४२ २०८१ पुष १९ गते २१:४२
यू-२३ ‘थ्री एक्स थ्री’ ब्वाइज र गर्ल्स बास्केटबल हुने

१९ पुस, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा यही अन्तिम साता यू-२३ थ्री एक्स थ्री बास्केटबल प्रतियोगिता हुने भएको छ ।

ब्वाइज र गर्ल्स दुवै विधामा हुने प्रतियोगिता यही जनवरी ११-१२ (पुस २७-२८गते) हुने नेपाल बास्केटबल संघले जनाएको छ ।

प्रतियोगिता दशरथ रंगशालको सेमि कभर्डहलमा हुनेछ । प्रतियोगिताको व्यवस्थापन र मार्केटिङ वानगेट स्पोर्ट्सले गर्नेछ ।

प्रतियोगितामा २३ वर्ष मूनिका सबै खेलाडीले सहभागिता जनाउन पाउनेछन् ।

यू-२३ थ्री एक्स थ्री बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय