+
+

बार एशोसिएसनको मतगणना सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २० गते १७:५८

२० पुस, काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनपछि मतगणना सुरु भएको छ ।

नेपाल बार एशोसिएसन परिसरमा मतगणना सुरु भएको हो ।

निर्वाचनमा लोकतान्त्रिक र प्रगतिशिल गरी दुई समूह प्रतिस्पर्धामा थिए । शनिबार रातिसम्म मतगणनाको नतिजा सार्वजनिक हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?