
२१ पुस, काठमाडौं । आइतबार सुनको भाउ तोलामा १५०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५२ हजार रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन १ लाख ५३ हजार ५ सय रुपैयाँ थियो । शुक्रबार सुनको मूल्य २ हजार रुपैयाँ बढेको थियो ।
चाँदीको मूल्य भने स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १८१० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4