+
+

यस्तो छ माओवादी बैठकको कार्यसूची

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २१ गते १४:१०

२१ पुस, काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

बैठकमा १० वटा कार्यसूची छन् । जसमा प्रदेश अध्यक्षहरुबाट रिपोर्टिङ, राजनीतिक प्रतिवेदन पेश, प्रतिवेदनमा छलफल, अध्यक्ष प्रचण्डको जवाफ, आगामी कार्य योजना, कार्य विभाजन लगायत छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?