+

यू-१६ युथ लिगमा थ्री स्टार र एपीएफले अंक बाँडे

२०८१ पुष  २२ गते १३:०६ २०८१ पुष २२ गते १३:०६
यू-१६ युथ लिगमा थ्री स्टार र एपीएफले अंक बाँडे

२२ पुस, काठमाडौं । एन्फा यू-१६ युथ लिग फुटबलमा थ्रीस्टार क्लब र एपिएफले बराबरी खेल्दै अंक बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा थ्री स्टार र एपिएफले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

बराबरीपछि दुवैले समान १ अंक जोडेका छन् ।

एन्फा यू-१६ युथ लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय