
२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा जवाफ दिन थालेछन् ।
गत आइतार प्रचण्डले ३० बुँदे राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसउपर केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि प्रचण्डले जवाफ दिन सुरु गरेका हुन् ।
अध्यक्षको जवाफपछि आवश्यक निर्णय प्रक्रियामा अगाडि बढ्ने र केन्द्रीय समितिको बैठक सकाउने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4