+
+

माओवादीले ६ महिनाभित्र सबै जबस र मोर्चाको सम्मेलन गरिसक्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २३ गते १७:०८

२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले ६ महिनाभित्र सबै जबस र मोर्चाको सम्मेलन गरिसक्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा जवाफ दिने क्रममा यस्तो घोषणा गरेका हुन् ।

गत आइतार प्रचण्डले ३० बुँदे राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यसउपर केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन् । केन्द्रीय सदस्यहरूले धारणा उपर जवाफ दिँदै प्रचण्डले ६ महिनाभित्र सबै जबस र मोर्चाको सम्मेलन गरिसक्ने घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?