+
+

भीम रावललाई दुर्गा प्रसाईंका मान्छेले केही समय उचाल्छन् : ओली

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २३ गते १७:४०

२३ पुस, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावलका कारण पार्टीलाई कुनै क्षति नपुग्ने बताएका छन् ।

केन्द्रीय समिति बैठक समापन गर्दै प्रधानमन्त्री ओलीले संकटका बेला पनि जोगिएको पार्टीमा अहिले कुनै समस्या नरहेका बताए । ‘दुर्गा प्रसाईका मान्छेहरुले भीम रावललाई केही समय उचाल्छन्, सुरुसुरुमा यस्तै हो’ ओलीले भनेका छन्, ‘केही समयपछि यो सबै सकिन्छ सकिन्छ ।’

तर केही दिन दुर्गा प्रसाईं, माओवादी र एसका मान्छेहरुले भीम रावललाई उचाल्ने ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?