
काठमाडौं । केएनपी नेरोलेक पेन्ट्सले ट्राफिक प्रहरीलाई सडक सुरक्षाका लागि आवश्यक सामग्री प्रदान गरेको छ ।
नो हर्न प्लिज, नो स्टपिङ, स्पिड लिमिट र नो पार्किङ लेखिएका सचेतनामूलक सडक साइनबोर्डहरू काठमाडौंको फर्पिङस्थित ट्राफिक प्रहरी कार्यालयलाई सहयोग गरिएको कम्पनीले जनाएको छ ।
उक्त सचेतनामूलक सामग्रीहरूले सडक सुरक्षाबारेमा जनचेतना फैलाउन मद्दत पुर्याउने विश्वास कम्पनीको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4