+

जय ट्रफी मेन्स एलिट कप : बागमती विरुद्ध आर्मी ब्याटिङमा

२०८१ पुष  २४ गते ९:४६ २०८१ पुष २४ गते ९:४६
जय ट्रफी मेन्स एलिट कप : बागमती विरुद्ध आर्मी ब्याटिङमा

२४ पुस, काठमाडौं । जय ट्रफी मेन्स एलिट कप अन्तर्गत जनकपुरमा आज त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीचको खेल सुरु भएको छ ।

खेलमा आर्मीले पहिले ब्याटिङ थालेको छ । रामजनकी मैदानमा बागमतीले टस जितेर बलिङ रोजेपछि आर्मीले पहिले ब्याटिङ गरेको हो ।

यसअघि पहिलो खेलमा आर्मी र नेपाल पुलिस क्लब तथा बागमती र मधेश प्रदेशबीचको खेल ड्र भएको थियो ।

 

जय ट्रफी जय ट्रफी मेन्स एलिट कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय