+
+

सुनको भाउ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २४ गते १०:३१

२४ पुस, काठमाडौं । अघिल्ला दुई दिनसम्म मूल्य स्थिर रहेको सुन बुधबार बढेको छ ।

प्रतितोला ५ सय रुपैयाँ मूल्य बढेसँगै १ लाख ५२ हजार ५ सय पुगेको छ । अघिल्लो दिन १ लाख ५२ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर छ । प्रतितोला १८३० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?