
२५ पुस, काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीले कुल ५.२ प्रतिशत लाभांश घोषणा गरेको हो ।
गत वर्ष कम्पनीसे सेयरधनीलाई ५.४२ प्रतिशत बेनस सेयर र ०.२९ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो । कम्पनीको सेयर मूल्य हाल प्रतिकित्ता ८७० रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4