+
+

सूर्यदर्शन सहकारी ठगी प्रकरण : पूरक मुद्दाका सबै आरोपितहरूसँग धरौटी माग

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते १८:१२

२५ पुस, काठमाडौं । जिल्ला अदालत कास्कीले पछिल्लोपटक मुद्दा दायर भएका सूर्यदर्शन सहकारीका ७ जना आरोपितहरुलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश नितिज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।

त्यसैगरी छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईंसँग ३७ लाख, आरती गुरुङ र मीना गुरुङसँग ५/५ लाख र कृष्णबहादुर गुरुङसँग एक लाख रुपैयाँ धरौटी माग भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?