+
+

बेलुकी ७ बजे बस्दै मन्त्रिपरिषद बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते १०:४०

२६ पुस, काठमाडौं । आज बेलुकी ७ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार बेलुकी ७ बजे प्रधानमन्त्री निवास बालुुवाटारमा मन्त्रिपरिषद् बैठक राखिएको छ ।

बैठकमा मन्त्रालयका विभिन्न एजेण्डामा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?