
२६ पुस, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ ।
अघिल्लो दिन तोलाको १ लाख ५३ हजार ३ सय रुपैयाँ रहेको सुन यस दिन १ लाख ५४ हजार १ सय रुपैयाँ पुगेको छ । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।
चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १८४० रुपैयाँ रहेको चाँदी यस दिन १८४५ रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4