+
+

परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूतको भेट

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते १६:५४

२६ पुस, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि चीनका राजदूत छन सोङले भेटवार्ता गरेका छन् । भेटवार्ता सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको हो ।

भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले परराष्ट्रमन्त्री डा. राणासँग चिनियाँ राजदूतले शिष्टाचार भेट गरेको तथा त्यसअवसरमा दुई देशबीच सम्बन्धका विविध विषयमा छलफल भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?